परिसंघको निष्कर्ष : वाणिज्य कानुनमा भएका अनावश्यक फौजदारी दायित्व हटाउनुपर्ने (पुर्णपाठ)
काठमाडौँ। नेपाल उद्योग परिसंघले मुलुकको आर्थिक विकास र व्यावसायिक वातावरण सुदृढ बनाउन वाणिज्य कानुनमा भएका अनावश्यक फौजदारी दायित्वहरू हटाउनुपर्ने निष्कर्ष निकालेको छ । परिसंघले आइतबार सार्वजनिक गरेको ‘वाणिज्य कानुन अन्तर्गत...