गृहमन्त्रीको अभिव्यक्तिमा प्रधानमन्त्रीको जवाफ माग
काठमाडौँ । नेपाली काँग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पार्टीका नेताहरू लक्षित गर्दै दिएको अभिव्यक्तिमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डसँग जवाफ माग गरेको छ । आइतबार प्रतिनिधि सभामा विशेष समय लिएर...