साथ दिने दललाई पनि सरकारमा समेट्नेबारे काँग्रेस-एमालेबीच छलफल
काठमाडौँ । काँग्रेस-एमालेको सहकार्यलाई समर्थन गरेका दलहरूलाई पनि सरकारमा समेट्नेबारे शीर्ष तहमा छलफल थालिएको छ । कुनै उलटफेर नभए यही अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत पाउने सम्भावना...