देउवा, ‘प्रचण्ड’ र माधव आज एउटै मञ्चबाट सम्बोधन गर्दै
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल आज एउटै मञ्चमा देखिँदैछन् । नेपाली काँग्रेसका पूर्वनेता...