२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टीलाई थप सुदृढ बनाउनको लागि प्रश्न उठाएको हुँ : जनार्दन शर्मा 

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई थप सुदृढ बनाउनकै लागि आफूले प्रश्न उठाएको प्रष्टीकरण दिएका छन् । 

स्थायी कमिटीको बैठकको आजको बैठकमा ‘प्रचण्ड’ र शर्मा दुवैले आफ्नो कुरा राखेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।

उनले भने, ‘आजको बैठक उहाँहरूले आफ्नो कुरा राख्नुभयो । उहाँले मैले जेजे कुरा उठाएको छु, अध्यक्षलाई सबल र सुदृढ बनाउनको लागि उठाएको हुँ भन्नुभयो ।’

अध्यक्षले ‘प्रचण्ड’ले पनि शर्माले उठाएको विषय राजनीतिक दस्ताबेजमा समावेश गर्ने बताए । अब प्रदेश स्तरको केन्द्रीय कमिटीको बैठकमा आफूहरूसँगै गएर छलफल गर्ने बताए ।