काम गर्ने हुटहुटी भएको प्रधानमन्त्रीलाई सहयोग गर्न युवाहरुलाई वर्षमान पुनको आह्वान
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नेपालको आवश्यकता, नेपाली जनताको आकांक्षाअनुसार विकास हुन नसकेको बताएका छन्। प्रथम शहिद स्मृति बागमती प्रदेश रनिङ शिल्ड भलिबल प्रतियोगिता तथा शहीद बेपत्ता परिवार सम्मान...