साउनदेखि राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने समय बढाउन गृहमन्त्रीलाई एमाले नेताको आग्रह
काठमाडौँ । सत्तारुढ दल नेकपा (एमाले) काठमाडौँ जिल्ला कमिटीले काठमाडौँ जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति थप गर्न गृहमन्त्री रवि लामिछानेसँग आग्रह गरेको छ । बुधबार एमालेका नेता कृष्णगोपाल श्रेष्ठसहित...