प्रधानमन्त्री देउवाद्धारा तीन वटै तहको निर्वाचनको पूर्वतयारी गर्न सम्बन्धित निकायलाई आग्रह
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले तीन वटै तहको निर्वाचनको पूर्वतयारी गर्न सम्बन्धित निकायहरुलाई आग्रह गरेका छन् । शुक्रवार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो आग्रह गरेका हुन् । पाँच...