आचारसंहिता उल्लङ्घनका १४९ उजुरी, ११६ जनालाई मात्रै स्पष्टीकरण
काठमाडौँ । निर्वाचन आयोगमा निर्वाचन आचारसंहिता उल्लङ्घनका १४९ उजुरी परेको छ। आयोगलाई प्राप्त आचारसंहिता उल्लङ्घनका १४९ उजुरीमध्ये ११६ जनालाई स्पष्टीकरण सोधेको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए। त्यसमध्ये ९ वटामा...