सशस्त्रका आईजीपीको निर्देशन – सुरक्षात्मक कारबाहीका लागि तत्काल परिचालन हुन् आदेश कुर्नु पर्दैन
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले निर्वाचनको समयमा अन्य निकायका सुरक्षाकर्मी र निर्वाचनमा खटिएका कर्मचारीलाई आवश्यक परेको खण्डमा स्वत: परिचालित हुन र परिचालन पश्चात मुख्यालयमा जानकारी गराउन निर्देशन...