कर्मचारी संगठनद्वारा संघीय निजामती र प्रदेश स्थानीय सेवा ऐन तत्काल जारी गर्न माग
रुपन्देही । निजामती कर्मचारीका विभिन्न संगठनहरुले निजामती सेवा ऐनमा आफ्ना माग समावेश गर्न आग्रह गरेका छन् । रुपन्देहीमा क्रियाशील कर्मचारीहरूका संगठनले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै प्रस्तावित निजामती सेवा ऐनको...