त्रिशूलीमा खसेका बस चुम्बकले खोज्दा पनि भेटिएनन्
काठमाडौँ । नारायणगढ-मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका-२९ सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसाएका दुईवटा बस अहिलेसम्म भेटिएका छैनन् । सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेनाको गोताखोर टोली र नेपाल प्रहरीले...