नबिल बैंकका सिईओले दिए राजीनामा
काठमाडौँ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले पदबाट राजीनामा दिएका छन् । सरकारले गभर्नर सिफारिस समिति गठन गरेसँगै ढुंगानाले राजीनामा दिएका हुन् । सरकारले अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा...