नबिल बैंकबाट १ करोड चोरी « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

नबिल बैंकबाट १ करोड चोरी


१८ बैशाख २०८१, मंगलबार


काठमाडौँ । पर्साको वीरगञ्जस्थित नबिल बैंकबाट १ करोड ३४ हजार ८ सय रुपैयाँ चोरी भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका एसपी कुमोध ढुङ्गेलका अनुसार सोमबार बिहानीपख ४ बजेतिर बैंकबाट रकम चोरी भएको हो ।

चोरी गरेर बोरामा रकम हालेर लगेको सीसीटीभी फुटेजमा देखिएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी ढुङ्गेलले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस