२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नबिलको ग्रिन पिन सेवा सुरु : अब आफैले पिन सेट वा रिसेट गर्न सकिने

अ+ अ-

काठमाडौं । नबिल बैंकले ग्रिन पिन सेवाको सुरुवात गरेको छ ।

अब बैंकका ग्राहकले डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड प्रयोगकर्ताले सहज र सुरक्षित रुपमा बैंकको कुनै पनि एटीएमबाट कार्डको पिन सेट अथवा रिसेट गर्न सक्छन् ।

बैंकले ग्रिन पिन सेवामार्फत नयाँ ग्राहकलाई नयाँ पिन सेट गर्न र पुराना ग्राहक महानुभावलाई बिर्सिएको पिन स्वयंले रिसेट गर्ने सुविधा दिएको हो । यसको अर्थ, अब बैंकले ग्राहकलाई कार्ड दिँदा पिन भएको कागज दिने छैन । ग्राहकले पहिलो कारोबारमार्फत कार्डको पिन सेट गर्न सक्छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह भन्छन्, ‘अब ग्राहकले कार्डको पिन सेट गर्न वा बिर्सिएर रिसेट गर्न बैंक शाखामा आएर पिन रिसेटका निम्ति आवेदन दिइरहनु पर्दैन ।’ ग्रिन पिनमार्फत पिन सेट अथवा रिसेट गर्न ग्राहकले एटीएम मेसिनमा गई कार्ड मेसिनमा राखेर ‘जेनेरेट ओटीपी फर पिन’ मेन्यु छान्‍नुपर्नेछ । त्यसपछि मोबाइल नम्बरमा २४ घण्टाको म्याद रहेको ओटीपी प्राप्त हुन्छ । सो कोड ‘इन्टर ओटीपी फर चेन्ज फर पिन’ मेन्युमा राखेर पिन सेट वा रिसेट गर्न सक्छन् ।

शाहले ग्रिन पिन सेवामार्फत बैंकले पिन प्रिन्ट गर्न प्रयोग हुने कागजको र पिनलाई प्याक गर्न प्रयोग हुने प्लास्टिकको उपभोग घटाउँदै वातावरणमैत्री सेवाको शुभारम्भ गरेको दाबी गरेका छन् ।