दक्षिण कोरियाको दक्षिणी टापुमा ४.९ म्याग्निच्युडको भूकम्प
सोल । दक्षिण कोरियाको दक्षिणी टापु जेजुमा मङ्गलबार दिउँसो ४.९ म्याग्नीच्युडको भूकम्प गएकामा अहिलेसम्म कुनै क्षति नभएको एसियाली देशको मौसम विभागले जनाएको छ। साँझ ५ बजेर १९ मिनेटमा भूकम्प गएको...