यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिबीच भएको विवाह दर्ता गराउन आदेश
काठमाडौँ । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिहरुबीच भएको विवाह दर्ता गराउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । मङ्गलवार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले पिंकी गुरुङसहित नौ दम्पतीको रिटमा उक्त...