सर्वोच्चको न्यायाधीशमा श्रेष्ठ नियुक्त « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सर्वोच्चको न्यायाधीशमा श्रेष्ठ नियुक्त


१५ चैत्र २०७८, मंगलबार


काठमाडौँ। संसदीय सुनुवाइ अनुमोदन भएपछि तिलप्रसाद श्रेष्ठ सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान धारा १२९ को उपधारा २ बमोजिम न्याय परिषद्‌को सिफारिसमा नियुक्त गरेकी हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस