सर्वोच्चको न्यायाधीशमा सिफारिस श्रेष्ठविरुद्ध उजुरी माग « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

सर्वोच्चको न्यायाधीशमा सिफारिस श्रेष्ठविरुद्ध उजुरी माग


३० फाल्गुन २०७८, सोमबार


काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस भएका तिलप्रसाद श्रेष्ठविरुद्व उजुरी माग गरेको छ ।

समितिको सोमबार बसेको बैठकले श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गर्न अयोग्य हुने गरी कुनै दाबी विरोध वा उजुरी भए १० दिन भित्र समितिमा उजुरी दिन आह्वान गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस