सामान चोरेको आरोप लागेपछि कर्मचारीले बन्द गरे कामकाज
दमौली । तनहुँको भानु नगरपालिकाका कर्मचारीले अनिश्चितकालका लागि कामकाज बन्द गरेका छन्। कार्यालयको काममा खटिरहेको बेला जनप्रतिनिधिको रोहवरमा केही व्यक्तिहरुले कार्यालयको सामान चोरी गरेको आरोप लगाएपछि विरोध गर्दै नगरपालिकाका कर्मचारीले...