अविरल वर्षाका कारण विपद् जोखिम बढ्दै गर्दा जनसहयोग र संयमता अपनाउन रास्वपाको आह्वान
काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानको जोखिम उच्च भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबै तहका सरकार, निकाय र नागरिकलाई सचेत रहन आग्रह गरेको...