भ्रष्टाचारमा नाम जोडिएका सांसदको राहदानी जफत गर्न माग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले भ्रष्टाचारमा नाम जोडिएका सांसदहरु देश छोडेर भाग्न सक्ने खतरा भएको भन्दै राहदानी तुरुन्त जफत गर्न माग गरेका छन्। बुधवारको प्रतिनिधि सभा बैठकमा...