मानव अधिकार आयोगद्वारा डेंगी नियन्त्रणलाई प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले डेंगी नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आयोगका प्रवक्ता टीकाराम पोखरेलले बुधबार विज्ञप्ति जारी गर्दै डेंगीको संक्रमण बढ्दै जाँदा महामारीको...