उपप्रधानमन्त्री सिंहसँग अमेरिका र दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट
काठमाडौँ । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहसँग आज नेपालका लागि अमेरिकाका राजदूत डिन आर थम्पसन र गणतन्त्र कोरियाका राजदूत पार्क ताय योङले छुट्टाछुट्टै शिष्टाचार भेट गरेका छन् । ...