सुन तस्करी मुद्दा सङ्गठित अपराधमा अनुसन्धान, यी हुन् भन्सार प्रमुखले गरेका सुधार
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जिल्ला अदालत काठमाडौँमा १४ किलो सुन तस्करीको मुद्दा दायर गरेको छ । भन्सार कार्यालयले अनुसन्धान सकेर मङ्गलवार अदालतमा मुद्दा दायर गरेको हो ।...