मलेसिया श्रम आप्रवासनमा सिन्डिकेटको अफवाहप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियामा नेपाली कामदार पठाउने प्रक्रियामा सिन्डिकेट गर्न लागिएको भन्ने अफवाहप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले हालसम्म कुनै निश्चित म्यानपावर व्यवसायीलाई फाइदा...