नेपालीलाई नै ठेक्का दिन निर्माण व्यवसायीको सेनासँग माग
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घले स्वदेशी निर्माण कम्पनीहरूले काम पाउने गरी अन्तर्राष्ट्रिय स्तरको बोलपत्र भन्दा राष्ट्रिय स्तरको बोलपत्र आह्वान गर्न आग्रह गरेको छ । महासङ्घ अध्यक्ष रवि सिंह नेतृत्वको...