यात्रुको सहजताका लागि ‘टाइम कार्ड’ लागू
दोलखा । गत साताको बाढीपहिरोपछि दोलखा हुँदै रामेछाप, ओखलढुंगा सोलुखुम्बुलगायतका जिल्ला जाने सवारीसाधनको चापलाई ध्यानमा राखी जिल्ला प्रहरी कार्यालयले यात्रु सहायता कक्ष स्थापनासहित टाइम कार्ड लागू गरेको छ । चाडपर्वमा...