अध्यागमनका महानिर्देशक अधिकारीको जिम्मेवारी खोसियो, तानिए गृह
काठमाडौँ। अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीको जिम्मेवारी खोसिएको छ । सुन तस्करीमा जोडिएका दावा छिरिङसँगको सम्बन्धको विषय बाहिर आएसँगै अधिकारीलाई महानिर्देशको जिम्मेवारीबाट हटाउँदै मन्त्रालयमा तानिएको हो । दावासँगको सम्बन्ध र...