हिम्मत भए प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्थामा जान काँग्रेस-एमालेलाई राप्रपाको चुनौती
काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले काँग्रेस एमालेलाई प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्थामा जान चुनौती दिएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै संसदबाट प्रधानमन्त्री छान्ने व्यवस्था देशले नधान्ने बताए ।...