जीतपुरसिमरा उपमहानगरले गुठीलाई भन्यो- कर अब यहीँबाट संकलन हुन्छ !
काठमाडौँ । जीतपुरसिमरा उपमहानगरपालिकाले गुठी संस्थानलाई पत्राचार गर्दै वीरगन्ज शाखाबाट संकलन हुँदै आएको मालपोत कर अब उपमहानगरकै कार्यालयबाट संकलन गरिने भनेको छ । नगरपालिकाले यस सम्बन्धमा संविधान र स्थानीय शासन...