गृहमन्त्री लेखकले दिए भैरहवा कारागार स्थानान्तरण गर्ने आश्वासन
काठमाडौँ । रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले भैरहवामा रहेको जिल्ला कारागार स्थानान्तरणका लागि गृहमन्त्री रमेश लेखकसँग संवाद गरेका छन् । रूपन्देहीको जिल्ला कारागार जिल्ला सदरमुकामस्थित सिद्धार्थनगर (भैरहवा)मा छ...