ललिता निवास प्रकरणमा आज पनि जिल्ला अदालतमा बयान हुँदै
काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा थुनिएकाहरूको बयान आज पनि काठमाडौँ जिल्ला अदालतमा हुने भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ५७ दिन लगाएर अनुसन्धान प्रतिवेदन बुझाएपछि जिल्ला...