टिपरको ठक्करबाट जलविद्युत् आयोजनाका मजदुरको मृत्यु
म्याग्दी । जिल्लाको धवलागिरि गाउँपालिका–४ राताखोलास्थित म्याग्दी खोला जलविद्युत् आयोजना क्षेत्रमा आज बिहान टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आयोजना क्षेत्रमा बाप्र ०१–००४...