एउटै वडामा तीन जलविद्युत् आयोजनाको निर्माण सुरु
बेनी । म्याग्दीको धौलागिरि गाउँपालिका-४ मुदीमा तीनवटा जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । धवलागिरि हिमालको फेदीबाट बग्ने म्याग्दी नदीबाट एक सय ५५ मेगावाट क्षमताको तीन जलविद्युत् आयोजना निर्माण सुरु...