अध्यादेशबारे जनार्दन शर्माले भने : सत्ता स्वार्थको पराकाष्ठा किन ?
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य जनार्दन शर्माले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएकोमा विरोध जनाएका छन् । उनले मंगलबार सामाजिक संजाल फेसबुकमा स्टयाटस पोष्ट गर्दै सरकारलाई अध्यादेश फिर्ता...