सरकारले जनताको शिर झुकाउने गरी कुनै काम गरेको छैन : मन्त्री खड्का
काठमाडौँ । उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकारले जनताको शिर झुकाउने गरी कुनैपनि काम नगरेको दाबी गरेका छन् । शुक्रबार नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर १ ले आयोजना गरेको...