पोखरा बसपार्क व्यवस्थापनमा सहमतिको बाटो, जग्गाधनीले रिट फिर्ता लिन माने
काठमाडौँ । पोखरा बसपार्क क्षेत्रको व्यवस्थापन तथा पुनर्संरचना सम्बन्धी विवाद समाधानतर्फ उन्मुख भएको छ। उच्च अदालत पोखरामा मुद्दा दायर गरेका जग्गाधनी पक्ष र पोखरा महानगरपालिकाबीच सहमति भएपछि रिट निवेदन फिर्ता...