प्रधानमन्त्रीको शपथ विरुद्धको रिट प्रधानन्यायाधीशको बेञ्चमा
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको शपथविरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुँदै छ । प्रधानमन्त्रीलाई पुनः शपथ गराउन माग गरिएको रिटमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नो एकल इजलासमा सुनुवाइ गर्ने...