ललितपुरका सबै वडामा समान रूपमा विकास गर्नेछु : प्रमुख महर्जन
ललितपुर । ललितपुर महानगरपालिकाका नवनिर्वाचित प्रमुख चिरीबाबु महर्जनले हिजोका उपमहानगरपालिकाका वडाहरू र नयाँ थपिएका वडामा विकासका हिसाबले एकरूपता कायम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । महानगर प्रमुखका रूपमा निर्वाचित भएपछि...