ललितपुर महानगर अपडेट : चिरीबाबु दोब्बरले अगाडि, उपमेयरमा एमालेको अग्रता « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

ललितपुर महानगर अपडेट : चिरीबाबु दोब्बरले अगाडि, उपमेयरमा एमालेको अग्रता


३१ बैशाख २०७९, शनिबार


ललितपुर । ललितपुर महानगरपालिकामा नेपाली काँग्रेसका मेयर उम्मेदवार चिरीबाबु महर्जन दोब्बर बढी मतान्तरका साथ अग्रस्थानमा छन् ।

चिरीबाबुले ११० मत ल्याउँदा उनका प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण व्यञ्जनकारले ४७ मत ल्याएका छन् ।

अहिलेसम्म २०० मत गनिसकिएको छ । ३ मत बदर भएको छ ।

हालसम्मको परिणाम यस प्रकार छ :

मेयर

नेपाली काँग्रेस – ११०
एमाले – ४७

उपमेयर

नेपाली काँग्रेस- ३७
एमाले – ६४

Tags :
प्रतिक्रिया दिनुहोस