आज यी तीन प्रदेशमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा स्थानीय वायुको प्रभाव सँगै देशको पूर्वी भू-भागमा रेमल चक्रवातको आंशिक प्रभाव रहेको छ। बुधवार कोशी प्रदेश लगायत पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक...