काँग्रेसलाई गोकर्ण विष्टले भने-‘सत्ता कि प्रतिपक्षमा हुनुहुन्छ चिन्न गाह्रो भो’
काठमाडौँ। नेकपा एमालेका सचिव गोकर्ण विष्टले दुई ठूला दल मिलेर बनेको केपी ओली नेतृत्वको सरकार राजनीतिक स्थिरताको लागि बनेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा एमालेको तर्फबाट बोल्दै सात बुँदे...