गगन थापाको दाबी : सरकारले अध्यादेश ल्याएर कानुन सुधार गर्न खोजेकोप्रति निजी क्षेत्र उत्साहित छ
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले अध्यादेश ल्याएर सरकारले अहिले गर्न खोजिएको कानुनी सुधारप्रति निजी क्षेत्र उत्साहित भएको बताएका छन्। निजी क्षेत्रसँग सरकारले निजी क्षेत्रको विश्वास बढाउन र व्यावसायिक...