२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीले नै हप्तामा एक पटक सरकार फेरिँदैन भन्नुपर्ने अवस्था छ : गगन थापा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्रीले नै हप्तामा एक पटक सरकार फेरिँदै भन्नुपर्ने अवस्थामा रहेको टिप्पणी गरेका छन् ।

राष्ट्र बैंक कर्मचारीहरूको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सरकार फेरिने डरले राजनीतिक दलहरूको अर्को चुनावसम्म पनि सोच्न नसकेको बताए ।

उनले भने, ‘राजनीतिकर्मीहरू गर्नेहरू अर्को चुनावको बारेमा सोच्छ त्यसैले हामीले ०८४ भनिरहेका छौँ। तर राजनेताहरू अर्को जेनेरेसनको बारेमा सोच्छन्, हामीकहाँ त अर्को चुनावको बारेमा सोच्ने पनि सुविधा छैन। प्रधानमन्त्रीले नै हप्तामा एक पटक सरकार फेरिन्न भनेर बताइराख्नुपर्ने अवस्था छ। त्यसैले अर्को चुनाव होइन अर्को सरकार कहिले बन्ला भन्ने डर र भ्रमका बीचमा सरकारहरू बनिरहेका छन्, यसरी नै चल्दै पनि आयो। त्यसैले हामीले चुनावसम्म पनि सोच्न सकिरहेका छैनौँ भने अर्को जेनेरेसनको बारेमा त कसरी सोचौँला।’ उनले राजनीति गर्नेहरू कहिलेकाहीँ दबाब र प्रभावमा निर्णय गर्ने गरेको बताए।