इम्बोस्ड नम्बरको नाममा नागरिक तर्साउने काम बन्द नगरे अवज्ञा हुने थापाको चेतावनी
काठमाडौँ । नेपाली काँग्रेसका सांसद तथा महामन्त्री गगनकुमार थापाले एक महिनाभित्र सवारीसाधनमा इम्बोस्ड नम्बर राख्न भनेर सरकारले गरेको ताकेता नागरिकमाथिको अत्याचार भन्दै तत्काल यसलाई पुनर्विचार गर्न आग्रह गरेका छन् ।...