कोटेश्वर पुगेर घनश्याम भुसालले भेटे माधव नेपाललाई, के भयो छलफल ?
काठमाडौँ । एमाले परित्याग गरेका नेता घनश्याम भुसालले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्। आइतबार बिहान नेपाल निवास कोटेश्वर पुगेर भुसालले नेपालसँग कुराकानी गरेका हुन्। नेकपाको अन्तरसंघर्ष र...