रौतहट कारागारमा क्षमताभन्दा दोब्बर कैदी बन्दी
बारा । कारागार कार्यालय गौर रौतहटमा क्षमताभन्दा दोब्बर कैदी बन्दी राखिएको छ। जीर्ण भवनमा क्षमताभन्दा बढी कैदी बन्दी राखिएपछि कैदी बन्दी त्रासमा बस्नुका साथै दैनिक क्रियाकलापमा समेत सास्ती भोग्न बाध्य छन्। सन्...