नख्खु कारागारबाट फरार लागुऔषध मुद्दाका कैदी एक वर्षपछि पक्राउ
काठमाडौँ । नख्खु कारागारबाट फरार भएका लागुऔषध (अफिम) मुद्दाका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार २०८२ साल भदौ २३-२४ गते भएको जेन जेड आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार...