शोषण र दमनको प्रतीकको संस्थाको लागि लड्ने मानिस कस्ता होलान् ? भन्दै कृष्ण सिटौलाको प्रश्न
काठमाडौँ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले देश राजाले नभई जनताले बचाउने बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अब नेपालमा राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको बताए ।...